Main
‘रवि लामिछानेको मानव अधिकार उल्लंघन भयो’
२४ मंसिर, काठमाडौं । प्रवास नेपाली सम्पर्क विभाग अष्ट्रेलियाले पूर्वगृहमन्त्री रवि लामिछानेको मानव अधिकार उल्लंघन भएको भन्दै आपत्ति जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै यातना दिने उद्देश्यले चितवनमा दिनभर बयान दिएर राति सुतेको अवस्थामा लामिछानेलाई उठाएर सडक मार्ग हुँदै पोखरा पोखरा पुर्याइएको बताएको छ । सरकारले राजनीतिक प्रतिशोध राखेर लामिछानेलाई यातना दिएको आरोप विभागले…
– यस समाचारको श्रोत : Online Khabar हो ।