Main
रवि लामिछानेमाथि अतिरिक्त प्रश्न उठेको वर्ष
संसद्को चौथो शक्ति रास्वपाका लागि २०८१ साल सुखद रहेन । यसअघि नागरिकता मुद्दामा कारबाही चलाइएका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा संलग्न भएको अभियोग लाग्यो । अदालती प्रक्रियाबाट उनले छुट्कारा पाउन नसक्दा सिंगो पार्टी संरचनामा असर देखियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।