Main
रवि लामिछानेलाई सभामुखको जवाफ : कानुनभन्दा माथि कोही छैन
सभामुख भेट्न मंगलबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका रास्वपा सभापति लामिछानेलाई घिमिरेले भने, ‘कानुन भन्दा माथि कोही पनि छैन । मैले कानुन अनुसार नै गरेको छु जे गरेको छु ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।