Main

रसुवागढी हाइड्रोपावर र क्याम्पमा क्षति, कर्मचारीहरू विस्थापित

२४ असार, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ । हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुगेको हो । क्याम्प बगाएपछि कर्मचारीहरु भागेर जंगलमा गएर बसिरहेको रसुवागढी जलविद्युत् केन्द्रको प्रशासन प्रमुख टीकानाथ पौडेलले जानकारी दिए । ‘हाइड्रोपावरमा ठूलो क्षति भएको अनुमान छ । हाम्रा गाडीहरु पनि बगेका छन्’ उनले भने, ‘साथीहरु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button