Main
रसुवामा ठूलो परिमाणमा सुन बरामद
४ जेठ, काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । सुन जोख्ने काम भइरहेको बताइएको छ । रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले पनि सुन बरामद भएको अनलाइनखबरसँग पुष्टि गरेका छन् । तर, परिमाणबारे खुलाएनन् । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।