Main
रहेनन् अनुभवी बैंकर मानन्धर
२१ मंसिर, काठमाडौं । बैंकिङ क्षेत्रमा साढे ५ दशक समय बिताएका पुराना बैंकर नारायणदास मानन्धरको आइतबार निधन भएको छ । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको हो । २१ औं वाणिज्य बैंकका रुपमा स्वीकृति पाएको प्राइमलाई स्थापना र छोटो समयमै समकालीन बैंकको तुलनामा नयाँ उचाइमा पुर्याएका मानन्धरले केही…
– यस समाचारको श्रोत : Online Khabar हो ।