Main
राइजिङ स्टार एफसी कोहलपुर गोल्डकप फुटबलको फाइनलमा
२२ फागुन, बाँके । राइजिङ स्टार फुटबल क्लब नवलपरासी मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार काँक्रेविहार फुटबल क्लब सुुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउँदै राइजिङ स्टार फाइनल प्रवेश गरेको हो। फाइनल प्रवेश गरेसँगै राइजिङले आयोजक रेसिङ साहारासँग उपाधि भिडन्त पक्का गरेको छ । पहिलो हाफको १९औं मिनेटमा राइजिङ स्टारका फाकुन्ले अवयोमी बोलसियुनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।