Main

राइजिङ स्टार एफसी गौरीगंगा फुटबल प्रतियोगिताको फाइनलमा

१२ फागुन, काठमाडौं । विनोद केवतको निर्णायक गोलसँगै राइजिङ स्टार फुटबल क्लब जय पृथ्वीबहादुर गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कैलालीको धनगढीस्थित गौरीगंगा–११ स्पोर्ट्स क्लबको मैदानमा सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा लक्की स्टार क्लबलाई १–० ले पराजित गरेको हो। राइजिङको जितमा विनोदले खेलको ७५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। म्यान अफ द म्याच भने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button