Main

‘राइड सेयरिङका व्यवस्थामा छलफल हुनसक्छ, फिर्ता हुँदैन’

राइड सेयरिङ सञ्चालन तथा नियमन गर्ने तयारी गरेपछि गत साल साउन १३ गते यातायात व्यवसायीले पोखरा ठप्प पारेपछि गण्डकी प्रदेश सरकारले तत्काल यो प्रक्रिया अगाडि नै बढाएन । गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ र त्यसको नियमावलीलेसमेत राइड सेयरिङलाई नियमन गर्ने उल्लेख गरिएको भए पनि कार्यविधि ल्याउने तयारी गरेको सरकार व्यवसायीको दबाबपछि पछि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button