Main
राइड सेयरिङ सेवाको मनपरी भाडा नलिन चेतावनी
१९ जेठ, काठमाडौं । राइड सेयरिङ सेवाको बढी भाडा नलिन प्रहरीले चेतावनी दिएको छ । सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी भाडा बढाएको गुनासो आएपछि प्रहरीले सूचना जारी गर्दै भाडा नबढाउने चेतावनी दिएको हो । प्रहरी प्रधान कार्यालयले सूचना निकालेर यात्रुहरूलाई अफलाइन सेवासमेत प्रयोग नगर्न सचेत गराएको छ । आज यातायात व्यवसायीहरुले गण्डकी प्रदेश…
– यस समाचारको श्रोत : Online Khabar हो ।