Main

राइनोलाई हराउँदै प्लानिङ ब्वाइज कोहलपुर गोल्डकप फुटबलको सेमिफाइनलमा

१९ फागुन, बाँके । बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड क्लब सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा भएको खेलमा राइनो फुटबल क्लब गण्डकीलाई २–० गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो हाफ गोलरहित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button