Main
‘राईट टु प्रोटिन रन’ हाफ म्याराथन माघ १२ गते
२२ पुस, काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा चाैथो राईट टु प्रोटिन रन हाफ म्याराथन आगामी माघ १२ गते हुने भएको छ । आयोजकले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । नेपालकै सर्वाधिक धनराशीको उक्त हाफ म्याराथनमा करिब ८ हजार जना सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । नेपाल भेटेनरी संघका निवर्तमान…
– यस समाचारको श्रोत : Online Khabar हो ।