Main

राउटे युवतीमाथि दुर्व्यवहार गर्ने युवा दैलेखमा पक्राउ

१७ जेष्ठ, सुर्खेत । राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने एक युवा दैलेखमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठविस नगरपालिका दैलेखका तपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । केही दिन अगाडी गुडिरहेको ट्रकमा चार जना युवतीलाई राखेर ती युवाले दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button