Main
पियोर इनर्जीको आईपीओमा पर्यो १६ गुणा आवेदन, आज अन्तिम दिन
२ वैशाख, काठमाडौं । पियोर इनर्जीको आईपीओ भर्ने अन्तिम दिन बाँकी रहँदा १६ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा कुल १ करोड ९२ लाख ९४ हजार ७६० कित्ता आवेदन माग भएको छ । कम्पनीले ११ लाख ९५ हजार २ सय कित्ताका लागि आवेदन माग गरेको थियो । अनलाइन प्रणाली…
– यस समाचारको श्रोत : Online Khabar हो ।