Main

राखेप सदस्य सचिवको कार्यकक्ष तोडफोडप्रति ३४ खेल संघको भर्त्सना

२७ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवको कार्यकक्षमा भएको घटनाप्रति विभिन्न ३४ खेल संघले भर्त्सना गरेका छन् । संघहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनाको भर्त्सना गरेका हुन् । शुक्रबार नेपाल उसु महासंघका पदाधिकारीले सदस्यसचिव टंकलाल घिसिङको कार्यलयमा तोडफोड गरेका थिए । नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएको उसु महासंघका पदाधिकारीले त्रिपुरेश्वरस्थित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button