Main
राजकुमार रावसँग निकिता चाण्डक !
काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डक यतिबेला बलिउडमा भाग्य अज्माउने तयारीसहित मुम्बईमा छिन् । प्रसिद्ध बलिउड निर्देशक संजयलीला भन्सालीसँग उनको आगामी फिल्ममा काम गर्ने पक्का भैसकेको छ । नाम उल्लेख नगरिएको भन्सालीको आउँदो प्रोजेक्टमा आफू छोटो भूमिकामा देखिन लागेको उनको भनाई छ । यस्तोमा, पछिल्लो ब्लकबस्टर फिल्म ‘स्त्री २’ अभिनेता राजकुमार रावसँग निकिताले…
– यस समाचारको श्रोत : Online Khabar हो ।