Main
राजतन्त्रको विरोधमा नेसपाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने
३ चैत, काठमाडौँ। नेपाल समाजवादी पार्टीले राजतन्त्रको विरोध गर्दै चेत १५ गते काठमाडौं प्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठकले काठमाडौंमा चैत १५ गते जनसभा र विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष महिन्द्र राय यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘…अहिलेको जटिल परिस्थितिमा समाजवादी मोर्चा, नेपालले संघीय लोकतान्त्रिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।