Main

सरकारी कर्मचारीलाई नेपालमै उत्पादित पोशाक अनिवार्य, उपहार पनि स्वदेशी दिनुपर्ने

कर्मचारी र पदाधिकारी नेपालमै उत्पादित पोशाक लगाएर मात्रै पुग्ने छैन । कसैलाई उपहार दिँदा समेत स्वदेशी वस्तुको प्रयोग गर्नु पर्नेछ । ‘सार्वजनिक निकायका पदाधिकारीले कुनै उपहार प्रदान गर्दा स्वदेशी वस्तु प्रयोग गर्नु पर्नेछ’ निर्देशिकाको बुँद नम्बर ५ (२) मा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button