Main
राजनीतिक अस्थिरताको दुश्चक्रमा फ्रान्स, एक वर्षमा ४ प्रधानमन्त्रीको राजीनामा
राष्ट्रपति इम्यानुएल म्याक्रोंका विश्वासपात्र मानिने सेबास्टियन लेकोर्नूले जम्मा २७ दिनमै प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राजनीतिक संकट अझ गहिरिएको छ । यस्तो बेला राष्ट्रपति म्याक्रोंसँग तीन विकल्प छन्– तर ती सबै कठिन छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।