Main

अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना रूसको कारण भएको आरोप

१३ पुस, काठमाडौं । अजरबैजान एयरलाइन्सले बुधबार कजाकस्तानमा भएको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको दाबी गरेको छ । दुर्घटनामा एम्ब्रेयर विमान उच्च गतिमा खसेर अकताउ विमानस्थलको धावनमार्गबाट ३ किलोमिटर अगाडि नै आगो लागेर दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो। विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको थियो । यो विमान…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button