Main
‘राजनीतिक परिस्थिती’ले रेखा थापाको डेब्यु नाटक ‘मीरा’को मञ्चन स्थगित
काठमाडौं । अभिनेत्री रेखा थापाले डेब्यु गर्न लागेको नाटक ‘मीरा’को प्रिमियर स्थगित भएको छ । गणतन्त्र दिवसको अवसरमा विहिबार राजधानीमा सत्तारुढ एमाले र राजावादी दलहरूले छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि राजनीतिक परिस्थितीलाई ध्यानमा राख्दै मञ्चन प्रिमियर स्थगित गरिएको जनाइएको छ । कलाकार, अतिथि र दर्शकको सुझाव तथा सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिनुपरेको जानकारी रेखाले दिएकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।