Main

राजनीतिक प्रतिशोधको भूमरीमा मधेश कृषि विश्वविद्यालय

भवन शिलान्यासमा प्रमुख अतिथि को बन्ने भन्ने विवाद बढ्दै जाँदा सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालयको निर्माण कार्य ठप्प मात्र भएको छैन, कर्मचारीले नै ६ महिनादेखि तलब पाएका छैनन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button