Main
राजनीति कमाउ धन्दा हुन पुग्यो : डा. भट्टराई
८ माघ, गोरखा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो समय राजनीति कमाउ धन्दा हुन पुगेको बताएका छन् । मंगलबार गृह जिल्ला गोरखामा पत्रकार भेटघाट गर्दै उनले राज्यसत्ताको दोहन गर्ने र कमिसनको पैसाले कार्यकर्ता पाल्ने प्रवृत्ति हाबी भएको बताए । ‘पछिल्लो समयमा नेपालको राजनीतिक प्रवृत्ति के भयो भने जसरी नि…
– यस समाचारको श्रोत : Online Khabar हो ।