Main
राजन चौधरीले दिल्ली म्याराथन दौडने
९ फागुन, काठमाडौं । नेपालका उदीयमान धावक राजन चौधरी १०औं अपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दौडने भएका हुन् । यही फेब्रुअरी २३ (फागुन ११ गते) हुने भारतको यो प्रतिष्ठित म्याराथनमा उनले आफ्नो उपस्थिति जनाउने पक्का भएको छ । राजन चौधरी १६औँ काठमाडौँ म्याराथनमा समग्रमा दोस्रो भएका थिए । उनले उक्त म्याराथन २ घण्टा ३९ मिनेटमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।