Main

राजविराज र तिरहुट सप्तरी प्राइड लिगको फाइनलमा

३२ असार, काठमाडौं । राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्स सप्तरीको राजविराजमा जारी सातौं संस्करणको मेयर कप सप्तरी प्राइड लिगको फाइनलमा प्रवेश गरेका छन्। निरन्तरको वर्षाका कारण बुधबारका दुवै सेमिफाइनल खेल रद्द हुँदा समुह चरणमा दुई समुहका विजेता टिम फाइनल प्रवेश गरेका हुन्। उपाधिको लागि रोयल र डिफेन्डिङ च्याम्पियन समेत रहेको टाइगर्स बिहिबार प्रतिस्पर्धा गर्नेछन्।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button