Main

राजस्थानको सुरुवाती तीन खेलमा रियान परागले कप्तानी गर्ने

७ चैत, काठमाडौं । आउँदो शनिबारदेखि सुरु हुने आईपीएल क्रिकेट २०२५ का पहिलो तीन खेलमा राजस्थान रोयल्सको कप्तानी रियान परागले गर्ने भएका छन्। नियमित कप्तान सन्जु सामसन चोटबाट पूर्ण रूपमा निको नभएकाले इम्प्याक्ट प्लेयरका रूपमा शुद्ध ब्याटरको रूपमा मात्र खेल्ने बुझिएको छ । त्यसकारण कप्तानी रियानले गर्ने भएका हुन्। सामसनले टोली बैठकमा यस निर्णयको घोषणा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button