Main
राजस्व अनुसन्धान विभागमाथि कानुनको लगाम, दर्ता मुद्दा फिर्ता हुन सक्ने
मन्त्रिपरिषद्ले पारित गरेको आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश मार्फत राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ मा संशोधन गर्दै यस्तो व्यवस्था गर्न प्रस्ताव गरिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।