Main

‘राजागंज’लाई दक्षिणपूर्वी एसियाले पनि महसुस गर्न सक्छ : अनुराग कश्यप

‘दीपक म तिम्रो धेरै ठूलो फ्यान हुँ । तिमी फिल्म बनाउँदै जाऊ, यसरी नै बनाउँदै जाऊ । तिमीले फिल्म बनाउँदा मलाई मेरो माटो र जरातर्फ फर्किन प्रेरणा दिन्छ । यसरी नै फिल्म बनाउन जरुरी छ’ उनले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button