Main
राजामौलीको फिल्म ‘ग्लोब ट्रोटर’ बाट प्रियंका चोपडाको लुक सार्वजनिक
मुम्बई । दक्षिण भारतीय निर्देशक एसएस राजामौलीले आफ्नो आगामी फिल्मको पोस्टर रिलिज गरेका छन् । पोस्टरमा प्रियंका चोपडा जोनसको पहिलो झलक देखाइएको छ । फिल्मको शीर्षक ‘ग्लोब ट्रोटर’ राखिएको छ । यो फिल्ममा साउथ स्टार महेश बाबु र प्रियंका देखिँदैछन् । निर्देशक र कलाकारले फिल्मको पोस्टर सामाजिक सञ्जालमा सेयर गरेका छन् । फिल्ममा प्रियंकाले ‘मन्दाकिनी’ को…
– यस समाचारको श्रोत : Online Khabar हो ।