Main
राजावादीका संयोजक नवराज सुवेदी घरमै नियन्त्रणमा
राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नियन्त्रणमा राखेको छ । उनलाई आफ्नै निवासमा नियन्त्रणमा राखिएको प्रहरीका एक अधिकृतले अनलाइनखबरलाई जानकारी दिए । ती अधिकृतका अनुसार उनको स्वास्थ्य अवस्थाका कारण प्रहरी कार्यालयमा नल्याइएको हो । ‘उहाँको स्वास्थ्यअवस्था कमजोर भएको पायौं,’ ती अधिकृतले भने, ‘हामी अवस्था हेरेर बाँकी निर्णय लिन्छौं ।’ सुवेदी काठमाडौं…
– यस समाचारको श्रोत : Online Khabar हो ।