Main
राजावादीकै बद्नाम गराए दुर्गा प्रसाईंले
राजसंस्था फर्काउन शान्तिपूर्ण आन्दोलन घोषणा गरेका राजावादीहरुको कमाण्डर तोकिएका दुर्गा प्रसाईं नै हिंसा भड्काउन सक्रिय बनेपछि यति बेला प्रहरी उनको पिछा गरिरहेको छ । पूर्वराजा ज्ञानेन्द्रले राप्रपालाई उपेक्षा गर्दै प्रसाईंलाई कमाण्डर बनाए पनि उनले समग्र राजावादीकै बदनाम गराएर फरार छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।