Main
राजावादीको आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको दमन थाहा पायो : शंकर पोख्रेल
१६ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राजावादीको शुक्रबारको हिंसात्मक आन्दोलनबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता र दमन थाहा पाएको टिप्पणी गरेका छन् । पत्रकारसहित दुई जनाको ज्यान जाने गरी भएको उग्र आन्दोलनले राजतन्त्रको निरंकुशता र दमन नभोगेको पुस्तलाई थोरै भए पनि बुझ्ने मौका मिलेको उनको भनाइ छ । उनले गणतन्त्रका पक्षमा समाजवादी मोर्चाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।