Main
राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने
१५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सहभागी नहुने भएको छ । राप्रपासहित राजावादी समूहले गर्न लागेको उक्त आन्दोलनमा आफूहरूको सहकार्य नरहेको सो अभियानका केन्द्रीय सचिव प्रेमदिप लिम्बूले जानकारी गराएका छन् । ‘जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको…
– यस समाचारको श्रोत : Online Khabar हो ।