Main

‘एक्टर : टेक वन’ नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकैदिन

काठमाडौं । प्रदीप खड्का स्टारर कथानक फिल्म ‘एक्टर : टेक वन’ नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एउटै मितिमा प्रदर्शनमा आउने भएको छ । १६ माघमा यो फिल्म स्वदेशसहित डायस्पोरामा पनि रिलिज हुने जनाइएको छ । नेपाली समुदायको बाक्लो बसोबास रहेका मुलुकमा फिल्म रिलिज हुने निर्माताले जनाएका छन् । जसअनुसार, अन्तर्राष्ट्रिय वितरण अधिकार धमाधम विक्री भैरहेको जनाइएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button