Main
राजावादीको चलखेल र षड्यन्त्र परास्त गर्यौं : प्रचण्ड
२० वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी शक्तिको षड्यन्त्रलाई जनताले परास्त गरेको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित तामाङ मुक्ति मोर्चाको वागमती प्रदेश प्रथम अधिवेशनमा बोल्दै उनले माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिहरूको चलखेल र षड्यन्त्रमाथि ठूलो धक्का दिन सफल भएको जिकिर गरे । ‘हामी अभियानमा हुँदै गर्दा काठमाडौंमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।