Main
राजावादीको प्रदर्शन हिंसात्मक भयो : मानव अधिकार आयोग
१५ चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राजावादीहरुको प्रदर्शन हिंसात्मक भएको निष्कर्ष निकालेको छ । आयोगले एक विज्ञप्ति जारी गरी प्रहरीको घेरा तोडी प्रदर्शनकारीहरु बानेश्वरतिर जान खोज्दा आन्दोलन हिंसात्मक बनेको टिप्पणी गरेको हो । शुक्रबार राजधानी काठमाडौंमा समाजवादी मोर्चा र राजावादीहरुको छुट्टाछुट्टै आमसभाको कार्यक्रम थियो । आयोगले चारवटा उच्चस्तरीय टोली बनाएर अनुगमन गरेको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।