Main
राजावादीलाई रास्वपाको जवाफ– हाम्रो कुनै सहकार्य हुँदैन
७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादी समूहसँग आफ्नो पार्टीको कुनै सहकार्य नहुने बताएको छ । पार्टीका कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले अनलाइनखबरसँग कुराकानी गर्दै राजावादी समूहका कुनै पनि गतिविधिमा आफूहरूको संलग्नता नरहने प्रष्ट पारेका हुन् । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले पत्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।