Main
राजावादीलाई संसद् छिराएथे ओलीले, अहिले सडकमा भिड्नु पर्यो
गणतन्त्र जोगाउँछौं र गणतन्त्र चाहिंदैन भन्नेहरूको साझा रोजाइ शान्तिबाटिका हुन पुग्यो। राजावादीको प्रतिवाद नभई गणतन्त्र उत्सव मनाउन मात्रै खोजेको भनेर सत्तारुढ एमालेले दाबी गरे पनि जुलुसस्थल किन जुधाउन खोज्यो, त्यो चाहिं बुझ्न सकिएन।
– यस समाचारको श्रोत : Online Khabar हो ।