Main
राजावादीले क्षति पुर्याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखक
१६ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्याएको तीनकुने-कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएका छन् । मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जानकारी दिएको छ । शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलोमात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ । हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई…
– यस समाचारको श्रोत : Online Khabar हो ।