Main
राजावादीले जलाएको जडीबुटी उद्योगमा जे देखियो (तस्वीरहरू)
१७ चैत, काठमाडौं। काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा राजावादीले गरेको तोडफोड र आगजनीका कारण ठूलो क्षति भएको छ । चैत १५ गते राजावादी समूहले तोडफोड र आगजनी गरेपछि कम्पनीमा ठूलो क्षति भएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले बताइन् । उनका अनुसार कर्मचारीहरूले भागेर ज्यान जोगाए पनि अफिसमा भने ठुलो क्षति भएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।