Main
राजावादीहरू प्रेसमाथि अंकुश चाहन्छन् : प्रचण्ड
१६ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीले प्रेसमाथि अंकुश चाहेको बताएका छन् । विगतमा राजतन्त्र सक्रिय हुँदा प्रेसमाथि दमन भएको उल्लेख गर्दै उनले फेरि पनि उनीहरू प्रेसप्रति रुष्ट रहेको बताए । शनिबार राजधानीमा प्रेस सेन्टर नेपालको पाँचौ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘चैत १५ को…
– यस समाचारको श्रोत : Online Khabar हो ।