Main
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय मिडियाले के लेखे ?
१७ चैत, काठमाडौं । राजावादी समूहले शुक्रबार गरेको हिंसात्मक प्रदर्शनको खबरलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत प्राथमिकता दिएका छन् । दक्षिण छिमेकी भारतका केही सञ्चारमाध्यमले अहिलेको अवस्थामा राजतन्त्र फर्कन असम्भव रहेको उल्लेख गरेका छन् भने अमेरिका, बेलायतबाट प्रकाशित हुने अखबारहरूले ज्ञानेन्द्र शाहको पृष्ठभूमि विवादित रहेको उल्लेख गरेका छन् । अमेरिकाको द न्यूयोर्क टाइम्सले नेपालका अन्तिम शाह वंशीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।