Main
राजावादी गतिविधिविरुद्ध एकीकृत समाजवादीले विरोधसभा गर्ने
१७ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी २५ चैतमा देशभर विरोध सभा गर्ने भएको छ । प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले वक्तव्य जारी गर्दै राजावादी गतिविधि विरुद्ध देशभर विरोधसभा गर्ने जानकारी दिएका हुन् । ‘राजावादी अराजक जत्थाद्वारा गरिएको हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटलगायत उदण्ड, विध्वंसकारी र जनविरोधी क्रियाकलपाको घोर…
– यस समाचारको श्रोत : Online Khabar हो ।