Main

रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण सुरू

२ पुस, काभ्रे । गत असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि काभ्रेको रोशी गाउँपालिकाले अस्थायी आवास निर्माण थालेको छ । बाढीपहिरोमा परी उक्त गाउँपालिकामा १२ जनाको ज्यान गएको थियोभने चार सय ८२ घर पूर्ण रूपमा तथा आठ सय ८३ घर आंशिक रूपमा क्षति पुगेको थियो । चिसो बढ्दै गएपछि बाढीपहिरोपीडित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button