Main
राजावादी प्रदर्शनमा घुसपैठ आशंकामा भारतीय नागरिकसहित ५ पक्राउ
१५ जेठ, काठमाडौं । राजावादी प्रदर्शनमा घुसपैठ भएको आरोपमा थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । योसँगै प्रहरी नियन्त्रणमा रहनको संख्या पाँच पुगेको छ । यसअघि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिलेसम्म जम्मा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए । प्रहरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।