Main
राजावादी प्रदर्शनमा पक्राउ परेका एक जना हिरासतमै, रक्सी खाएर छाडा बोलेको आरोप
१८ जेठ, काठमाडौं । आइतबार दिउँसो राजावादी प्रदर्शनको क्रममा पक्राउ परेकामध्ये एक जनालाई भने हिरासतमै राखिएको छ । प्रहरीका अनुसार, पक्राउ परेकामध्ये डा. राजिब झालाई हिरासतमै राखिएको हो । पक्राउ परेकामध्ये झाले मापसे सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, उनले मापसे सेवन गरी भिडमा अपशब्द…
– यस समाचारको श्रोत : Online Khabar हो ।