Main

राजावादी प्रदर्शन र बैंकिङ कसुर मुद्दामा दुर्गा प्रसाईंसँग अदालतले माग्यो २८ लाख धरौटी

१९ साउन, काठमाडौं । दुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश गरेको छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश भएको हो । उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । उनी तत्काल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button