Main

योजना आयोगका नयाँ सदस्य उमाशंकरले लिए शपथ

२२ माघ, काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य उमाशंकर प्रसादले पद तथा गोपनीयताको सथप ग्रहण गरेका छन् ।

उनलाई सोमबार आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यमा नियुक्त गरेको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button