Main

राजावादी शक्तिहरूमा फेरि बढ्यो अविश्वास, अब प्रदर्शन के होला ?

राजावादी शक्तिबीच सुरु भएको मेलमिलाप आइतबार राति भने देखिएन । संयुक्त जनआन्दोेलन समितिमा रहेका नेताहरूका अनुसार राप्रपालाई सुवेदी नेतृत्वको संयुक्त आन्दोलनबाट अलग समेत गरिसकिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button