Main
राजा ल्याउने समितिको सल्लाहकारमा राखेको भन्दै डा. राजेश अहिराजको असन्तुष्टि
४ चैत, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको सल्लाहकारमा आफ्नो नाम राखिएको भन्दै डा. राजेश अहिराजले असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै समिति र समितिका सल्लाहकारको नामावली सार्वजनिक गरिएको थियो । तर, उक्त समितिको सल्लाहकारमा आफू नभएको, आफूसँग कुनै सल्लाह पनि नगरिएको अहिराजले अनलाइनखबरलाई बताए । ‘मलाई सल्लाहकार…
– यस समाचारको श्रोत : Online Khabar हो ।